पोखरामा मोटरसाइकल चोरी गर्ने दुई जना प्रकाउ
पाेखरा | असोज १४, २०८०
पोखरा: पोखरामा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गर्ने दुईजनालाई प्रहरीले प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका १७ हिमाली टोल स्थित अनुराधा बरालको घरको कपाण्ड अगाडि पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो ।
पार्किङ गरेर राखेको ग ११ प २०४२ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा पोखरा १७ बस्ने २१ वर्षीय कृष्ण सुनार र १९ वर्षीय सुजल तामाङलाई प्रहरीले प्रकाउ गरेको हो । मोटरसाइकल चोरी गरेको आरोपमा प्रकाउ परेका दुवै जनालाई चोरी तथा डाँका मुद्धामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

